शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज जेठ १६ गते सोमवार विदेशी मुद्राको विनिमयदर

सोमवार , जेठ १६, २०७९

काठमाडौं १६ जेठ – नेपाल राष्ट्र बैंकले आज जेठ १६ गते सोमवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२३ रुपैयाँ ८१ पैसा र विक्रीदर १२४ रुपैयाँ ४१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ ८४ पैसा र विक्रीदर १३३ रुपैयाँ ४८ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५६ रुपैयाँ २२ पैसा र विक्रीदर १५६ रुपैयाँ ९८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ३५ पैसा र विक्रीदर १२९ रुपैयाँ ९८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६६ पैसा र विक्रीदर ८९ रुपैयाँ ०९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ३० पैसा र विक्रीदर ९७ रुपैयाँ ७७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ ४४ पैसा र विक्रीदर ९० रुपैयाँ ८८ पैसा रहेको छ ।

यता जापानी यन आज १०० को खरिद दर नेपाली ९ रुपैयाँ ७४ पैसा र विक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४८ पैसा र विक्रीदर १८ रुपैयाँ ५७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ०१ पैसा र विक्रीदर ३३ रुपैयाँ १७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ८० पैसा र विक्रीदर ३३ रुपैयाँ ९६ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ ७१ पैसा र विक्रीदर ३३ रुपैयाँ ८७ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २७ पैसा र विक्रीदर २८ रुपैयाँ ४१ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८८ पैसा र विक्रीदर ९ रुपैयाँ ९३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६२ पैसा र विक्रीदर १२ रुपैयाँ ६८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ८७ पैसा र विक्रीदर १७ रुपैयाँ ९५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ७७ पैसा र विक्रीदर १५ रुपैयाँ ८५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४०५ रुपैयाँ ०७ पैसा र विक्रीदर ४०७ रुपैयाँ ०३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२८ रुपैयाँ ४१ पैसा र विक्रीदर ३३० रुपैयाँ ०० पैसा रहेको छ ।

प्रतिक्रिया