शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज जेठ ११ गते बुधवार विदेशी मुद्राको विनिमयदर

बुधवार , जेठ ११, २०७९

काठमाडौं ११ जेठ – नेपाल राष्ट्र बैंकले आज जेठ ११ गते बुधवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२३ रुपैयाँ ८४ पैसा र विक्रीदर १२४ रुपैयाँ ४४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ ६५ पैसा र विक्रीदर १३२ रुपैयाँ २९ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५४ रुपैयाँ ८३ पैसा र विक्रीदर १५५ रुपैयाँ ५८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२८ रुपैयाँ ३२ पैसा र विक्रीदर १२८ रुपैयाँ ९५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७० पैसा र विक्रीदर ८८ रुपैयाँ १२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ८८ पैसा र विक्रीदर ९७ रुपैयाँ ३५ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ १४ पैसा र विक्रीदर ९० रुपैयाँ ५८ पैसा रहेको छ ।

यता जापानी यन आज १०० को खरिद दर नेपाली ९ रुपैयाँ ७१ पैसा र विक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५७ पैसा र विक्रीदर १८ रुपैयाँ ७६ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ०२ पैसा र विक्रीदर ३३ रुपैयाँ १८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ८८ पैसा र विक्रीदर ३४ रुपैयाँ ०५ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ ७२ पैसा र विक्रीदर ३३ रुपैयाँ ८८ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ १७ पैसा र विक्रीदर २८ रुपैयाँ ३० पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८० पैसा र विक्रीदर ९ रुपैयाँ ८५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६४ पैसा र विक्रीदर १२ रुपैयाँ ७० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ८३ पैसा र विक्रीदर १७ रुपैयाँ ९२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ७८ पैसा र विक्रीदर १५ रुपैयाँ ८५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४०४ रुपैयाँ ८० पैसा र विक्रीदर ४०६ रुपैयाँ ७६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२८ रुपैयाँ ५० पैसा र विक्रीदर ३३० रुपैयाँ ०९ पैसा रहेको छ ।

प्रतिक्रिया