शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज जेठ १० गते मंगलवार विदेशी मुद्राको विनिमयदर

मंगलवार , जेठ १०, २०७९

काठमाडौं १० जेठ – नेपाल राष्ट्र बैंकले आज जेठ १० गते मंगलवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२३ रुपैयाँ ७३ पैसा र विक्रीदर १२४ रुपैयाँ ३३ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ १३ पैसा र विक्रीदर १३२ रुपैयाँ ७७ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५५ रुपैयाँ ८८ पैसा र विक्रीदर १५६ रुपैयाँ ६३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२८ रुपैयाँ ०१ पैसा र विक्रीदर १२८ रुपैयाँ ६३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १२ पैसा र विक्रीदर ८८ रुपैयाँ ५५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ८३ पैसा र विक्रीदर ९७ रुपैयाँ ३० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९० रुपैयाँ १५ पैसा र विक्रीदर ९० रुपैयाँ ५९ पैसा रहेको छ ।

यता जापानी यन आज १०० को खरिद दर नेपाली ९ रुपैयाँ ७० पैसा र विक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६१ पैसा र विक्रीदर १८ रुपैयाँ ७० पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ९८ पैसा र विक्रीदर ३३ रुपैयाँ १४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ९१ पैसा र विक्रीदर ३३ रुपैयाँ ०७ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ ६९ पैसा र विक्रीदर ३३ रुपैयाँ ८५ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ १९ पैसा र विक्रीदर २८ रुपैयाँ ३३ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८१ पैसा र विक्रीदर ९ रुपैयाँ ८६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६१ पैसा र विक्रीदर १२ रुपैयाँ ६७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ७६ पैसा र विक्रीदर १७ रुपैयाँ ८४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ७६ पैसा र विक्रीदर १५ रुपैयाँ ८४ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४०४ रुपैयाँ १९ पैसा र विक्रीदर ४०६ रुपैयाँ १५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२८ रुपैयाँ २० पैसा र विक्रीदर ३२९ रुपैयाँ ७९ पैसा रहेको छ ।

प्रतिक्रिया