शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज जेठ ०७ गते शनिवार विदेशी मुद्राको विनिमयदर

शनिवार , जेठ ७, २०७९

काठमाडौं ०७ जेठ – नेपाल राष्ट्र बैंकले आज जेठ ०७ गते शनिवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२३ रुपैयाँ ७८ पैसा र विक्रीदर १२४ रुपैयाँ ३८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ १० पैसा र विक्रीदर १३१ रुपैयाँ ७३ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५४ रुपैयाँ ५३ पैसा र विक्रीदर १५५ रुपैयाँ २८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२७ रुपैयाँ ३७ पैसा र विक्रीदर १२७ रुपैयाँ ९९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४४ पैसा र विक्रीदर ८७ रुपैयाँ ८६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ८४ पैसा र विक्रीदर ९७ रुपैयाँ ३१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ ८७ पैसा र विक्रीदर ९० रुपैयाँ ३१ पैसा रहेको छ ।

यता जापानी यन आज १०० को खरिद दर नेपाली ९ रुपैयाँ ६६ पैसा र विक्रीदर ९ रुपैयाँ ७१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ५५ पैसा र विक्रीदर १८ रुपैयाँ ६४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ०० पैसा र विक्रीदर ३३ रुपैयाँ १६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ८९ पैसा र विक्रीदर ३४ रुपैयाँ ०५ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६१ पैसा र विक्रीदर ३ रुपैयाँ ६३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ ७० पैसा र विक्रीदर ३३ रुपैयाँ ८६ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २० पैसा र विक्रीदर २८ रुपैयाँ ३४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७७ पैसा र विक्रीदर ९ रुपैयाँ ८२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४९ पैसा र विक्रीदर १२ रुपैयाँ ५५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ६१ पैसा र विक्रीदर १७ रुपैयाँ ७० पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ७७ पैसा र विक्रीदर १५ रुपैयाँ ८५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४०४ रुपैयाँ १७ पैसा र विक्रीदर ४०६ रुपैयाँ १३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२८ रुपैयाँ ३२ पैसा र विक्रीदर ३२९ रुपैयाँ ९२ पैसा रहेको छ ।

प्रतिक्रिया