काठमाडौं ०६ जेठ – नेपाल राष्ट्र बैंकले आज जेठ ०६ गते शुक्रवार को लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२४ रुपैयाँ ०७ पैसा र विक्रीदर १२४ रुपैयाँ ६७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३० रुपैयाँ ६१ पैसा र विक्रीदर १३१ रुपैयाँ २४ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५४ रुपैयाँ ११ पैसा र विक्रीदर १५४ रुपैयाँ ८५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२७ रुपैयाँ ०३ पैसा र विक्रीदर १२७ रुपैयाँ ६७ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९० पैसा र विक्रीदर ८६ रुपैयाँ ३३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ७३ पैसा र विक्रीदर ९७ रुपैयाँ २० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ ६० पैसा र विक्रीदर ९० रुपैयाँ ०३ पैसा रहेको छ ।
यता जापानी यन आज १०० को खरिद दर नेपाली ९ रुपैयाँ ७२ पैसा र विक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र विक्रीदर १८ रुपैयाँ ४८ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३३ रुपैयाँ ०८ पैसा र विक्रीदर ३३ रुपैयाँ २४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ९७ पैसा र विक्रीदर ३४ रुपैयाँ १३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५९ पैसा र विक्रीदर ३ रुपैयाँ ६१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ ७८ पैसा र विक्रीदर ३३ रुपैयाँ ९४ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ १७ पैसा र विक्रीदर २८ रुपैयाँ ३० पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७२ पैसा र विक्रीदर ९ रुपैयाँ ७७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४४ पैसा र विक्रीदर १२ रुपैयाँ ५० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ५५ पैसा र विक्रीदर १७ रुपैयाँ ६३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ८१ पैसा र विक्रीदर १५ रुपैयाँ ८१ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४०४ रुपैयाँ ७९ पैसा र विक्रीदर ४०६ रुपैयाँ ७५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२९ रुपैयाँ ११ पैसा र विक्रीदर ३३० रुपैयाँ ७० पैसा रहेको छ ।
