शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज बैशाख ११ गते आईतवारर विदेशी मुद्राको विनिमयदर

आइतवार , बैशाख ११, २०७९

काठमाडौं ११ बैशाख – नेपाल राष्ट्र बैंकले आज बैशाख ११ गते आइतवार का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२२ रुपैयाँ ०८ पैसा र विक्रीदर १२२ रुपैयाँ ६८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ ६८ पैसा र विक्रीदर १३२ रुपैयाँ ५३ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५७ रुपैयाँ ०६ पैसा र विक्रीदर १५७ रुपैयाँ ८३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२७ रुपैयाँ ७८ पैसा र विक्रीदर १२८ रुपैयाँ ४१ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ११ पैसा र विक्रीदर ८९ रुपैयाँ ५५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ २७ पैसा र विक्रीदर ९६ रुपैयाँ ७४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ ३२ पैसा र विक्रीदर ८९ रुपैयाँ ७६ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ५० पैसा र विक्रीदर ९ रुपैयाँ ५५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७९ पैसा र विक्रीदर १८ रुपैयाँ ८९ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ५५ पैसा र विक्रीदर ३२ रुपैयाँ ७१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४८ पैसा र विक्रीदर ३३ रुपैयाँ ६५ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६० पैसा र विक्रीदर ३ रुपैयाँ ६१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ २४ पैसा र विक्रीदर ३३ रुपैयाँ ४० पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ २३ पैसा र विक्रीदर २८ रुपैयाँ ३७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८२ पैसा र विक्रीदर ९ रुपैयाँ ८७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८१ पैसा र विक्रीदर १२ रुपैयाँ ८७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ७३ पैसा र विक्रीदर १७ रुपैयाँ ८१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ५६ पैसा र विक्रीदर १५ रुपैयाँ ६३ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ३९९ रुपैयाँ ४२ पैसा र विक्रीदर ४०१ रुपैयाँ ३९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२३ रुपैयाँ ८३ पैसा र विक्रीदर ३२५ रुपैयाँ ४२ पैसा रहेको छ ।

प्रतिक्रिया