शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज बैशाख ०८ गते बिहिवार विदेशी मुद्राको विनिमयदर

बिहिवार , बैशाख ८, २०७९

काठमाडौं,०८ बैशाख – नेपाल राष्ट्र बैंकले आज बैशाख ०८ गते बिहिवार का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२१ रुपैयाँ ६४ पैसा र विक्रीदर १२२ रुपैयाँ २४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ १० पैसा र विक्रीदर १३२ रुपैयाँ ७५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ७६ पैसा र विक्रीदर १५९ रुपैयाँ ५४ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२८ रुपैयाँ ३४ पैसा र विक्रीदर १२९ रुपैयाँ ९७ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५४ पैसा र विक्रीदर ९० रुपैयाँ ९८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ०१ पैसा र विक्रीदर ९७ रुपैयाँ ४९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ २० पैसा र विक्रीदर ८९ रुपैयाँ ६४ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ५३ पैसा र विक्रीदर ९ रुपैयाँ ५८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ९८ पैसा र विक्रीदर १९ रुपैयाँ ०७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ४३ पैसा र विक्रीदर ३२ रुपैयाँ ५९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३६ पैसा र विक्रीदर ३३ रुपैयाँ ५३ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६१ पैसा र विक्रीदर ३ रुपैयाँ ६२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ १२ पैसा र विक्रीदर ३३ रुपैयाँ २८ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ४१ पैसा र विक्रीदर २८ रुपैयाँ ५५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ८६ पैसा र विक्रीदर ९ रुपैयाँ ९१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९० पैसा र विक्रीदर १२ रुपैयाँ ९६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ७५ पैसा र विक्रीदर १७ रुपैयाँ ८४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ५१ पैसा र विक्रीदर ५१ रुपैयाँ ५९ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ३९८ रुपैयाँ ३१ पैसा र विक्रीदर ४०० रुपैयाँ २८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२२ रुपैयाँ ६७ पैसा र विक्रीदर ३२४ रुपैयाँ २६ पैसा रहेको छ ।

प्रतिक्रिया