शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज बैशाख ०७ गते बुधवार विदेशी मुद्राको विनिमयदर

बुधवार , बैशाख ७, २०७९

काठमाडौं,०६०७ बैशाख – नेपाल राष्ट्र बैंकले आज बैशाख ०७ गते बुधवार का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२२ रुपैयाँ १२ पैसा र विक्रीदर १२२ रुपैयाँ २२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ ८२ पैसा र विक्रीदर १३२ रुपैयाँ ४६ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ७८ पैसा र विक्रीदर १२९ रुपैयाँ ५७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२८ रुपैयाँ ९३ पैसा र विक्रीदर १२९ रुपैयाँ ५७ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९९ पैसा र विक्रीदर ९० रुपैयाँ ४३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ९४ पैसा र विक्रीदर ९७ रुपैयाँ ४२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ ३७ पैसा र विक्रीदर ८९ रुपैयाँ ८१ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ५२ पैसा र विक्रीदर ९ रुपैयाँ ५७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ १३ पैसा र विक्रीदर १९ रुपैयाँ २३ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ५७ पैसा र विक्रीदर ३२ रुपैयाँ ७३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४२ पैसा र विक्रीदर ३३ रुपैयाँ ५९ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ २५ पैसा र विक्रीदर ३३ रुपैयाँ ४१ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ७० पैसा र विक्रीदर २८ रुपैयाँ ८४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ८६ पैसा र विक्रीदर ९ रुपैयाँ ९१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७५ पैसा र विक्रीदर १२ रुपैयाँ ८१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ७२ पैसा र विक्रीदर १७ रुपैयाँ ८१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ५७ पैसा र विक्रीदर १५ रुपैयाँ ६५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ३९९ रुपैयाँ ६१ पैसा र विक्रीदर ४०१ रुपैयाँ ५७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२३ रुपैयाँ ९२ पैसा र विक्रीदर ३२५ रुपैयाँ ५१ पैसा रहेको छ ।

प्रतिक्रिया