शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज बैशाख ०६ गते मंगलवार विदेशी मुद्राको विनिमयदर

मंगलवार , बैशाख ६, २०७९

काठमाडौं,०६ बैशाख – नेपाल राष्ट्र बैंकले आज बैशाख ०६ गते मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२१ रुपैयाँ ७२ पैसा र विक्रीदर १२२ रुपैयाँ ३२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ ४० पैसा र विक्रीदर १३२ रुपैयाँ ०४ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ४४ पैसा र विक्रीदर १५९ रुपैयाँ २२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ०७ पैसा र विक्रीदर १२९ रुपैयाँ ७१ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८६ पैसा र विक्रीदर ९० रुपैयाँ १२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ २९ पैसा र विक्रीदर ९६ रुपैयाँ ७७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ ४४ पैसा र विक्रीदर ८९ रुपैयाँ ४४ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ६१ पैसा र विक्रीदर ९ रुपैयाँ ६६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ १२ पैसा र विक्रीदर १९ रुपैयाँ २१ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ४६ पैसा र विक्रीदर ३२ रुपैयाँ ६२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३३ पैसा र विक्रीदर ३३ रुपैयाँ ४९ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३ रुपैयाँ ६३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ १४ पैसा र विक्रीदर ३३ रुपैयाँ ३० पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६१ पैसा र विक्रीदर २८ रुपैयाँ ७५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ८६ पैसा र विक्रीदर ९ रुपैयाँ ९१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७२ पैसा र विक्रीदर १२ रुपैयाँ ७८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ६७ पैसा र विक्रीदर १७ रुपैयाँ ७५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ५२ पैसा र विक्रीदर १५ रुपैयाँ ६० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ३९८ रुपैयाँ ६८ पैसा र विक्रीदर ४०० रुपैयाँ ६४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२२ रुपैयाँ ८८ पैसा र विक्रीदर ३२४ रुपैयाँ ४७ पैसा रहेको छ ।

प्रतिक्रिया