शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज बैशाख ०५ गते सोमवार विदेशी मुद्राको विनिमयदर

सोमवार , बैशाख ५, २०७९

काठमाडौं,०५ बैशाख – नेपाल राष्ट्र बैंकले आज बैशाख ०५ गते सोमवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२१ रुपैयाँ ५९ पैसा र विक्रीदर १२२ रुपैयाँ १९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ ४१ पैसा र विक्रीदर १३२ रुपैयाँ ०६ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ८० पैसा र विक्रीदर १५९ रुपैयाँ ५८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२८ रुपैयाँ ९८ पैसा र विक्रीदर १२९ रुपैयाँ ६२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९५ पैसा र विक्रीदर ९० रुपैयाँ ४० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ४० पैसा र विक्रीदर ९६ रुपैयाँ ८८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ ६४ पैसा र विक्रीदर ९० रुपैयाँ ०८ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ६ पैसा र विक्रीदर ९ रुपैयाँ ६६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ०८ पैसा र विक्रीदर १९ रुपैयाँ १७ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ४२ पैसा र विक्रीदर ३२ रुपैयाँ ५८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २९ पैसा र विक्रीदर ३३ रुपैयाँ ४५ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३ रुपैयाँ ६३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ १० पैसा र विक्रीदर ३३ रुपैयाँ ४५ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ७१ पैसा र विक्रीदर २८ रुपैयाँ ८५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ८९ पैसा र विक्रीदर ९ रुपैयाँ ९१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७४ पैसा र विक्रीदर १२ रुपैयाँ ८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ६७ पैसा र विक्रीदर १७ रुपैयाँ ७५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ५० पैसा र विक्रीदर १५ रुपैयाँ ५८ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ३९८ रुपैयाँ २५ पैसा र विक्रीदर ४०० रुपैयाँ २२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२२ रुपैयाँ ५४ पैसा र विक्रीदर ३२४ रुपैयाँ ०९ पैसा रहेको छ ।

प्रतिक्रिया