काठमाडौं,२७ चैत – नेपाल राष्ट्र बैंकले आज चैत २७ गते आईवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२१ रुपैयाँ १४ पैसा र विक्रीदर १२१ रुपैयाँ ७४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ १२ पैसा र विक्रीदर १३२ रुपैयाँ ३१ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५७ रुपैयाँ ९९ पैसा र विक्रीदर १५८ रुपैयाँ ७७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ५१ पैसा र विक्रीदर १३० रुपैयाँ १५ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ६६ पैसा र विक्रीदर ९१ रुपैयाँ ११ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ २० पैसा र विक्रीदर ९६ रुपैयाँ ६७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ८७ पैसा र विक्रीदर ८९ रुपैयाँ ३१ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ७६ पैसा र विक्रीदर ९ रुपैयाँ ८१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १० रुपैयाँ ०४ पैसा र विक्रीदर १९ रुपैयाँ १३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ३० पैसा र विक्रीदर ३२ रुपैयाँ ४६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र विक्रीदर ३३ रुपैयाँ ३६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३ रुपैयाँ ६० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९८ पैसा र विक्रीदर ३३ रुपैयाँ १४ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ७० पैसा र विक्रीदर २८ रुपैयाँ ८४ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ८७ पैसा र विक्रीदर ९ रुपैयाँ ९२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७९ पैसा र विक्रीदर १२ रुपैयाँ ८५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ७० पैसा र विक्रीदर १९ रुपैयाँ ८६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ४६ पैसा र विक्रीदर १५ रुपैयाँ ५३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९७ रुपैयाँ ३० पैसा र विक्रीदर ३९९ रुपैयाँ २७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२१ रुपैयाँ ३० पैसा र विक्रीदर ३२२ रुपैयाँ ९० पैसा रहेको छ ।
