काठमाडौं,२५ चैत – नेपाल राष्ट्र बैंकले आज चैत २५ गते शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२१ रुपैयाँ २४ पैसा र विक्रीदर १२१ रुपैयाँ ८४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र विक्रीदर १३२ रुपैयाँ ७७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ५३ पैसा र विक्रीदर १५९ रुपैयाँ ३२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ९५पैसा र विक्रीदर १३० रुपैयाँ ५९ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ६६ पैसा र विक्रीदर ९१ रुपैयाँ ११ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ५४ पैसा र विक्रीदर ९७ रुपैयाँ ७२ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ १० पैसा र विक्रीदर ८९ रुपैयाँ ५४ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ८० पैसा र विक्रीदर ९ रुपैयाँ ८५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र विक्रीदर १९ रुपैयाँ ०४ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ १४ पैसा र विक्रीदर ३२ रुपैयाँ ३० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३३ पैसा र विक्रीदर ३३ रुपैयाँ ४९ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ ०१ पैसा र विक्रीदर ३३ रुपैयाँ ९७ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ७४ पैसा र विक्रीदर २८ रुपैयाँ ८८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ९४ पैसा र विक्रीदर ९ रुपैयाँ ९९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८१ पैसा र विक्रीदर १२ रुपैयाँ ८८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ८५ पैसा र विक्रीदर १८ रुपैयाँ ७६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ४७ पैसा र विक्रीदर १५ रुपैयाँ ५५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९७ रुपैयाँ ९० पैसा र विक्रीदर ३९९ रुपैयाँ ८७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२१ रुपैयाँ ५९ पैसा र विक्रीदर ३२३ रुपैयाँ १८ पैसा रहेको छ ।
