शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज चैत २२ गते मंगलवारको विदेशी मुद्राको वि निमयदर

मंगलवार , चैत्र २२, २०७८

काठमाडौं,२२ चैत – नेपाल राष्ट्र बैंकले आज चैत २२ गते मंगलवारका लागि विदेशी मुद्राको वि निमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२० रुपैयाँ ५८ पैसा र विक्रीदर १२१ रुपैयाँ १८ पैसा कायम भएको छ । यस्तै, यू रोपियन यू रो एकको खरिददर १३२ रुपैयाँ ७५ पैसा र विक्रीदर १३३ रुपैयाँ ४१ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ १५ पैसा र विक्रीदर १५८ रुपैयाँ ९३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ०३पैसा र विक्रीदर १३० रुपैयाँ ६८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ६२ पैसा र विक्रीदर ९१ रुपैयाँ ०७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ४८ पैसा र विक्रीदर ९६ रुपैयाँ ९६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८८ रुपैयाँ ८५ पैसा र विक्रीदर ८९ रुपैयाँ ३० पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ८३ पैसा र विक्रीदर ९ रुपैयाँ ८८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र विक्रीदर १९ रुपैयाँ ०४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ १४ पैसा र विक्रीदर ३२ रुपैयाँ ३० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ०१ पैसा र विक्रीदर ३३ रुपैयाँ १८ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६० पैसा र विक्रीदर ३ रुपैयाँ ६१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८३ पैसा र विक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ५९ पैसा र विक्रीदर २८ रुपैयाँ ७३ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ९३ पैसा र विक्रीदर ९ रुपैयाँ ९७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७९ पैसा र विक्रीदर १२ रुपैयाँ ८५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ८५ पैसा र विक्रीदर १८ रुपैयाँ ९४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ३९ पैसा र विक्रीदर १५ रुपैयाँ ४७ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ३९६ रुपैयाँ २८ पैसा र विक्रीदर ३९९ रुपैयाँ ३५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३१९ रुपैयाँ ७३ पैसा र विक्रीदर ३२१ रुपैयाँ ३३ पैसा रहेको छ ।

प्रतिक्रिया