शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज चैत २० गते आइतवारको विदेशी मुद्राको विनिमयदर

आइतवार , चैत्र २०, २०७८

काठमाडौं,२० चैत – नेपाल राष्ट्र बैंकले आज चैत २० गते वारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२० रुपैयाँ ९७ पैसा र विक्रीदर १२१ रुपैयाँ ५७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ६७ पैसा र विक्रीदर १३४ रुपैयाँ ३३ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ८८ पैसा र विक्रीदर १५९ रुपैयाँ ६६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ८६ पैसा र विक्रीदर १३१ रुपैयाँ ५१ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८५ पैसा र विक्रीदर ९१ रुपैयाँ ३१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ८५ पैसा र विक्रीदर ९७ रुपैयाँ ३३पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ २१ पैसा र विक्रीदर ८९ रुपैयाँ ६६ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ८८ पैसा र विक्रीदर ९ रुपैयाँ ९३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ०१ पैसा र विक्रीदर १९ रुपैयाँ ११ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ २५ पैसा र विक्रीदर ३२ रुपैयाँ ४१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र विक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६१ पैसा र विक्रीदर ३ रुपैयाँ ६३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९३ पैसा र विक्रीदर ३३ रुपैयाँ १० पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ७३ पैसा र विक्रीदर २८ रुपैयाँ ८७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ९४ पैसा र विक्रीदर ९ रुपैयाँ ९९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९३ पैसा र विक्रीदर १३ रुपैयाँ ०० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ९७ पैसा र विक्रीदर १८ रुपैयाँ ०६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ४४ पैसा र विक्रीदर १५ रुपैयाँ ५२ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ३९७ रुपैयाँ ७२ पैसा र विक्रीदर ३९९ रुपैयाँ ६९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२० रुपैयाँ ८० पैसा र विक्रीदर ३२२ रुपैयाँ ३९ पैसा रहेको छ ।

प्रतिक्रिया