काठमाडौं,१५ चैत – नेपाल राष्ट्र बैंकले आज चैत १५ गते मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२१ रुपैयाँ ५६६ पैसा र विक्रीदर १२२ रुपैयाँ १६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ५६ पैसा र विक्रीदर १३४ रुपैयाँ १२ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ७० पैसा र विक्रीदर १६० रुपैयाँ ४९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ०० पैसा र विक्रीदर १३० रुपैयाँ ६४ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ४२ पैसा र विक्रीदर ९१ रुपैयाँ ८७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ३८ पैसा र विक्रीदर ९७ रुपैयाँ ८६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ ३५ पैसा र विक्रीदर ८९ रुपैयाँ ७९ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ७८ पैसा र विक्रीदर ९ रुपैयाँ ८३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र विक्रीदर १९ रुपैयाँ १८ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ४१ पैसा र विक्रीदर ३२ रुपैयाँ ५७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४१ पैसा र विक्रीदर ३२ रुपैयाँ ५७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६० पैसा र विक्रीदर ३ रुपैयाँ ६२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ १० पैसा र विक्रीदर ३३ रुपैयाँ २६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ८३ पैसा र विक्रीदर २८ रुपैयाँ ९७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ९३ पैसा र विक्रीदर ९ रुपैयाँ ९८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८१ पैसा र विक्रीदर १२ रुपैयाँ ८८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ९४ पैसा र विक्रीदर १८ रुपैयाँ ०३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ५३ पैसा र विक्रीदर १५ रुपैयाँ ६० पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९९ रुपैयाँ २१ पैसा र विक्रीदर ४०१ रुपैयाँ ९८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२२ रुपैयाँ ४२ पैसा र विक्रीदर ३२४ रुपैयाँ ०१ पैसा रहेको छ ।
