काठमाडौं,१४ चैत – नेपाल राष्ट्र बैंकले आज चैत १४ गते सोमवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२१ रुपैयाँ ६२ पैसा र विक्रीदर १२२ रुपैयाँ २२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ५८ पैसा र विक्रीदर १३४ रुपैयाँ २३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ४२ पैसा र विक्रीदर १६१ रुपैयाँ २१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ७० पैसा र विक्रीदर १३१ रुपैयाँ ३५ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३७ पैसा र विक्रीदर ९१ रुपैयाँ ८२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ४९ पैसा र विक्रीदर ९७ रुपैयाँ ९७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ ५६ पैसा र विक्रीदर ९० रुपैयाँ ०० पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ९६ पैसा र विक्रीदर १० रुपैयाँ ०१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र विक्रीदर १९ रुपैयाँ २० पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ४२ पैसा र विक्रीदर ३२ रुपैयाँ ५८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २० पैसा र विक्रीदर ३३ रुपैयाँ ३७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र विक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ८८ पैसा र विक्रीदर २९ रुपैयाँ ०३ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ९३ पैसा र विक्रीदर ९ रुपैयाँ ५७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९१ पैसा र विक्रीदर १२ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ९५ पैसा र विक्रीदर १८ रुपैयाँ ०४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ५४ पैसा र विक्रीदर १५ रुपैयाँ ६१ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९९ रुपैयाँ ७४ पैसा र विक्रीदर ४०१ रुपैयाँ ७१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२३ रुपैयाँ ६० पैसा र विक्रीदर ३२४ रुपैयाँ १९ पैसा रहेको छ ।
