शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज चैत १३ गते आइतवारको विदेशी मुद्राको विनिमयदर

आइतवार , चैत्र १३, २०७८

काठमाडौं,१३ चैत – नेपाल राष्ट्र बैंकले आज चैत १३ गते आईतवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२१ रुपैयाँ ६२ पैसा र विक्रीदर १२२ रुपैयाँ २२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ८५ पैसा र विक्रीदर १३४ रुपैयाँ ५२ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ १७ पैसा र विक्रीदर १६० रुपैयाँ ९६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३१ रुपैयाँ २० पैसा र विक्रीदर १३१ रुपैयाँ ८४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३७ पैसा र विक्रीदर ९१ रुपैयाँ ८२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ९९ पैसा र विक्रीदर ९७ रुपैयाँ ४७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ ६७ पैसा र विक्रीदर ९० रुपैयाँ ११ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ०० पैसा र विक्रीदर १० रुपैयाँ ०५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ११ पैसा र विक्रीदर १९ रुपैयाँ २१ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ४२ पैसा र विक्रीदर ३२ रुपैयाँ ५८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३२ पैसा र विक्रीदर ३३ रुपैयाँ ४८ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र विक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ८८ पैसा र विक्रीदर २९ रुपैयाँ ०३ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ९६ पैसा र विक्रीदर १० रुपैयाँ ०१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९५ पैसा र विक्रीदर १३ रुपैयाँ ०२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ९९ पैसा र विक्रीदर १८ रुपैयाँ ०८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ५४ पैसा र विक्रीदर १५ रुपैयाँ ६१ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ३९९ रुपैयाँ ९९ पैसा र विक्रीदर ४०१ रुपैयाँ ९६पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२३ रुपैयाँ ५८ पैसा र विक्रीदर ३२४ रुपैयाँ १७ पैसा रहेको छ ।

प्रतिक्रिया