काठमाडौं,१२ चैत – नेपाल राष्ट्र बैंकले आज चैत १२ गते शनिवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० कोखरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२१ रुपैयाँ ६२ पैसा र विक्रीदर १२२ रुपैयाँ २२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ८५ पैसा र विक्रीदर १३४ रुपैयाँ ५२ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ १७ पैसा र विक्रीदर १६० रुपैयाँ ९६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३१ रुपैयाँ २० पैसा र विक्रीदर १३१ रुपैयाँ ८४ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३७ पैसा र विक्रीदर ९१ रुपैयाँ ८२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ९९ पैसा र विक्रीदर ९७ रुपैयाँ ४७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ ७६ पैसा र विक्रीदर ९० रुपैयाँ ११ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ०० पैसा र विक्रीदर १० रुपैयाँ ०५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ११ पैसा र विक्रीदर १९ रुपैयाँ २१ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ४२ पैसा र विक्रीदर ३२ रुपैयाँ ५८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३२ पैसा र विक्रीदर ३३ रुपैयाँ ४८ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र विक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ८८ पैसा र विक्रीदर २९ रुपैयाँ ०३ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ९६ पैसा र विक्रीदर १० रुपैयाँ ०१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९५ पैसा र विक्रीदर १३ रुपैयाँ ०२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ९९ पैसा र विक्रीदर १८ रुपैयाँ ०८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ५४ पैसा र विक्रीदर १५ रुपैयाँ ६१ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ३९९ रुपैयाँ ९९ पैसा र विक्रीदर ४०१ रुपैयाँ ९५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२३ रुपैयाँ ५८ पैसा र विक्रीदर ३२४ रुपैयाँ १७ पैसा रहेको छ ।
