काठमाडौं,११ चैत – नेपाल राष्ट्र बैंकले आज चैत ११ गते शुक्रवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२१ रुपैयाँ ८९ पैसा र विक्रीदर १२२ रुपैयाँ ४९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ८७ पैसा र विक्रीदर १३४ रुपैयाँ ५२ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ७१ पैसा र विक्रीदर १६१ रुपैयाँ ५० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ६६ पैसा र विक्रीदर १३१ रुपैयाँ ३० पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १७ पैसा र विक्रीदर ९१ रुपैयाँ ६२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ९३ पैसा र विक्रीदर ९७ रुपैयाँ ४१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ ७७ पैसा र विक्रीदर ९० रुपैयाँ २१ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ०२ पैसा र विक्रीदर १० रुपैयाँ ०७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ १३ पैसा र विक्रीदर १९ रुपैयाँ २३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ४९ पैसा र विक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २८ पैसा र विक्रीदर ३३ रुपैयाँ ४४ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ १८ पैसा र विक्रीदर ३३ रुपैयाँ ३५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ८४ पैसा र विक्रीदर २८ रुपैयाँ ९८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ ९६ पैसा र विक्रीदर १० रुपैयाँ ०१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९५ पैसा र विक्रीदर १३ रुपैयाँ ०१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ९९ पैसा र विक्रीदर १८ रुपैयाँ ०८ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ५८ पैसा र विक्रीदर १५ रुपैयाँ ६५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४०० रुपैयाँ ८१ पैसा र विक्रीदर ४०२ रुपैयाँ ७८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२३ रुपैयाँ ३१ पैसा र विक्रीदर ३२४ रुपैयाँ ९० पैसा रहेको छ ।
