काठमाडौं,१० चैत – नेपाल राष्ट्र बैंकले आज चैत १० गते बिहिवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२१ रुपैयाँ ७९ पैसा र विक्रीदर १२२ रुपैयाँ ३९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ ०२ पैसा र विक्रीदर १३४ रुपैयाँ ६८ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ०८ पैसा र विक्रीदर १६१ रुपैयाँ ८७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ २० पैसा र विक्रीदर १३० रुपैयाँ ४४ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ०७ पैसा र विक्रीदर ९१ रुपैयाँ ५२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ७८ पैसा र विक्रीदर ९७ रुपैयाँ २६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ ७० पैसा र विक्रीदर ९० रुपैयाँ १४ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ०६ पैसा र विक्रीदर १० रुपैयाँ ११ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ १२ पैसा र विक्रीदर १९ रुपैयाँ २१ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ४७ पैसा र विक्रीदर ३२ रुपैयाँ ६३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २५ पैसा र विक्रीदर ३३ रुपैयाँ ४१ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३३ रुपैयाँ ६१ पैसा र विक्रीदर ३३ रुपैयाँ ३२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ८३ पैसा र विक्रीदर २८ रुपैयाँ ९७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ ०२ पैसा र विक्रीदर १० रुपैयाँ ०७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९२ पैसा र विक्रीदर १२ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ०१ पैसा र विक्रीदर १८ रुपैयाँ १० पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ५६ पैसा र विक्रीदर १५ रुपैयाँ ६४ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४०० रुपैयाँ ४४ पैसा र विक्रीदर ४०२ रुपैयाँ ४१ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२३ रुपैयाँ ०३ पैसा र विक्रीदर ३२४ रुपैयाँ ६२ पैसा रहेको छ ।
