शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज चैत ०८ गते मंगलवारको विदेशी मुद्राको विनिमयदर

मंगलवार , चैत्र ८, २०७८

काठमाडौं,०८ चैत – नेपाल राष्ट्र बैंकले आज चैत ०८ गते मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२१ रुपैयाँ ४९ पैसा र विक्रीदर १२२ रुपैयाँ ०९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३४ रुपैयाँ २५ पैसा र विक्रीदर १३४ रुपैयाँ ९१ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ६३ पैसा र विक्रीदर १६० रुपैयाँ ४१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३० रुपैयाँ ६१ पैसा र विक्रीदर १३१ रुपैयाँ २५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६६ पैसा र विक्रीदर ९० रुपैयाँ १० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ३१ पैसा र विक्रीदर ९६ रुपैयाँ ७९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ ५८ पैसा र विक्रीदर ९० रुपैयाँ ०३ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ १९ पैसा र विक्रीदर १० रुपैयाँ २४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ११ पैसा र विक्रीदर १९ रुपैयाँ २१ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ ३८ पैसा र विक्रीदर ३२ रुपैयाँ ५४ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २४ पैसा र विक्रीदर ३३ रुपैयाँ ४० पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ०८ पैसा र विक्रीदर ३२ रुपैयाँ २४ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ८९ पैसा र विक्रीदर २९ रुपैयाँ ०३ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर १० रुपैयाँ ०० पैसा र विक्रीदर १० रुपैयाँ ०५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८८ पैसा र विक्रीदर १२ रुपैयाँ ९५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ०४ पैसा र विक्रीदर १८ रुपैयाँ १३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ५२ पैसा र विक्रीदर १५ रुपैयाँ ६० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ३९९ रुपैयाँ ८१ पैसा र विक्रीदर ४०१ रुपैयाँ ७८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२२ रुपैयाँ २६ पैसा र विक्रीदर ३२३ रुपैयाँ ८५ पैसा रहेको छ ।

प्रतिक्रिया