शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज चैत ०७ गते सोमवारको विदेशी मुद्राको विनिमयदर

सोमवार , चैत्र ७, २०७८

काठमाडौं,०७ चैत – नेपाल राष्ट्र बैंकले आज चैत ०७ गते सोमवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२० रुपैयाँ ९८ पैसा र विक्रीदर १२१ रुपैयाँ ५८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ७७ पैसा र विक्रीदर १३४ रुपैयाँ ४३ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ४८ पैसा र विक्रीदर १६० रुपैयाँ २७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२९ रुपैयाँ ८९ पैसा र विक्रीदर १३० रुपैयाँ ५३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७२ पैसा र विक्रीदर ९० रुपैयाँ १६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ९९ पैसा र विक्रीदर ९६ रुपैयाँ ४६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ २७ पैसा र विक्रीदर ८९ रुपैयाँ ७१ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ १५ पैसा र विक्रीदर १० रुपैयाँ २० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र विक्रीदर १९ रुपैयाँ ११ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ २५ पैसा र विक्रीदर ३२ रुपैयाँ ४१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ०३ पैसा र विक्रीदर ३३ रुपैयाँ १९ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९४ पैसा र विक्रीदर ३३ रुपैयाँ १० पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ८५ पैसा र विक्रीदर २९ रुपैयाँ ०० पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ९९ पैसा र विक्रीदर १० रुपैयाँ ०४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८४ पैसा र विक्रीदर १२ रुपैयाँ ९१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ९६ पैसा र विक्रीदर १८ रुपैयाँ ०५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ४६ पैसा र विक्रीदर १५ रुपैयाँ ५४ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ३९८ रुपैयाँ १६ पैसा र विक्रीदर ४०० रुपैयाँ १३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२० रुपैयाँ ९० पैसा र विक्रीदर ३२२ रुपैयाँ ४९ पैसा रहेको छ ।

प्रतिक्रिया