शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज चैत ०६ गते आइतवारको विदेशी मुद्राको विनिमयदर

शनिवार , चैत्र ५, २०७८

काठमाडौं,०६ चैत – नेपाल राष्ट्र बैंकले आज चैत ०६ गते आइतवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १२० रुपैयाँ ९८ पैसा र विक्रीदर १२१ रुपैयाँ ५८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३३ रुपैयाँ ७७ पैसा र विक्रीदर १३४ रुपैयाँ ४३ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ०३ पैसा र विक्रीदर १५९ रुपैयाँ ८२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १२८ रुपैयाँ ५४ पैसा र विक्रीदर १३० रुपैयाँ १९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २७ पैसा र विक्रीदर ८९ रुपैयाँ ७१ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ९४ पैसा र विक्रीदर ९६ रुपैयाँ ४१ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ८९ रुपैयाँ २४ पैसा र विक्रीदर ८९ रुपैयाँ ६८ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली १० रुपैयाँ १७ पैसा र विक्रीदर १० रुपैयाँ २२ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ०१ पैसा र विक्रीदर १९ रुपैयाँ ११ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३२ रुपैयाँ २५ पैसा र विक्रीदर ३२ रुपैयाँ ४१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र विक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६३ पैसा र विक्रीदर ३ रुपैयाँ ६५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९४ पैसा र विक्रीदर ३३ रुपैयाँ १० पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ८५ पैसा र विक्रीदर २९ रुपैयाँ ०० पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १००को खरिदर ९ रुपैयाँ ९७ पैसा र विक्रीदर १० रुपैयाँ ०२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८२ पैसा र विक्रीदर १२ रुपैयाँ ८८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १७ रुपैयाँ ९७ पैसा र विक्रीदर १८ रुपैयाँ ०६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १५ रुपैयाँ ४७ पैसा र विक्रीदर १५ रुपैयाँ ५५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ३९८ रुपैयाँ १६ पैसा र विक्रीदर ४०० रुपैयाँ १३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३२० रुपैयाँ ९० पैसा र विक्रीदर ३२२ रुपैयाँ ४९ पैसा रहेको छ ।

प्रतिक्रिया