शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मूल्य घट्यो

शुक्रवार , भाद्र २६, २०७७

काठमाडौं २६ भदौ- नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । बिहिबार सुनको मूल्य प्रतितोला ९६ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा ४ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छा पावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रहेको छ भने ते जा वी सुनको मूल्य ९६ हजार निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदीको मूल्य प्रतितोला १३२५ मा कारोबार भएकोमा आज तोलामा १५ रुपैयाँले घटेर १३१० कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया