काठमाडौँ , २३ भदौ –सुनको मूल्य मंगलबार पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छा पावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ९५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलामा ९६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
ते जाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले घटेर ९५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार ते जाबी सुनको मूल्य तोलामा ९५ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।