शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज पनि सुनको भाउ घट्यो

सोमवार , भाद्र ८, २०७७

काठमाडौं ८ भदौ - नेपाली बजारमा सुनको भाउ निरन्तर घट्न थालेको छ । हिजोको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि छा पावाला सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ र ते जाबी सुन प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसागत आइतबार छापावाला सुन प्रतितोला ९८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार ९०० रुपैयाँ कायम गरिएको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३२० रुपैयाँमा कायम गरिएको छ ।

प्रतिक्रिया