काठमाडौं,७ भदौ- साताको पहिलो दिन आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार तोलाको ९८ हजार ८ सय रुपैयाँमा का रोबार भएको छा पावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार ४ सयमा का रोबार भइरहेको छ ।
त्यस्तै, ते जावी सुनको मूल्य पनि प्रति तोला ४ सयले नै घटेर ९७ हजार ९ सय रुपैयाँमा का रोबार भएको छ ।
चाँदी भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १३ सय ४५ रु पैयाँमा झरेको छ ।