शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मूल्य स्थिर

शुक्रवार , भाद्र ५, २०७७

काठमाडौँ, ५ भदौ - नेपाली बजारमा सुनको मूल्य आज स्थि र रहेको छ । बिहिबार तोलामा ९८ हजार ८ सयमा का रोबार भएको सुनको मूल्य आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने ब ढेको छ । चाँदी आज तोलामा १० रुपैयाँले बढेर तोलाको १३ सय ७० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया