शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मूल्य घ ट्यो

बिहिवार , भाद्र ४, २०७७

काठमाडौं,४ भदौ – निरन्तर दुई दिन ब ढेको सुनको मूल्य बिहीबार घटेको छ । आज सुन तोलामा एक हजार ६ सय रुपैयाँले घ टेको हो ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छा पावाला सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार सुनको मूल्य प्रतितोला एक लाख ४ सय रुपैयाँ रहेको थियो ।

 

 

त्यस्तै, ते जाबी सुन प्रतितोला ९८ हजार ३ सय रुपैयाँमा का रोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि यस दिन तोलामा ६० रुपैयाँले घ टेर प्रतितोला एक हजार ३ सय ६० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया