शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

फेरि बढ्यो सुनको मूल्य

मंगलवार , भाद्र २, २०७७

काठमाडौँ २ भदौँ – नेपाली बजारमा सुनको मूल्य आज ह्वात्तै बढेको छ । आज एकैदिन सुनको मूल्य तोलामा २ हजार २ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छा पावाल सुनको मूल्य प्रतितोला एक लाख ४ सय सय कायम गरिएको छ भने ते जावी सुनको मूल्य ९९ हजार ९ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा ६५ रुपैयाँ बढेर तोलाको १३ सय ८० रुपैयाँ पुगेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया