शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज पनि घट्यो सुनको मूल्य

सोमवार , भाद्र १, २०७७

काठमाडौं ०१ भदौ - नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज सुनको मूल्य तोलामा २ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छा पावाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय कायम गरिएको छ भने ते जावी सुनको मूल्य ९७ हजार ७ सय निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय १५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया