शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आजको विनिमय दर

मंगलवार , श्रावण २७, २०७७

काठमाडौँ,२७ साउन – आज मंगलबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर घटेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १२० रुपैयाँ १४ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १४० रुपैयाँ ४५ पैसा छ भने बिक्रीदर मूल्य १४१ रुपैयाँ १५ पैसा छ।

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १५५ रुपैयाँ ६७ पैसा छ भने बिक्रीदर मूल्य १५६ रुपैयाँ ४५ पैसा छ।

सम्बन्धित विषय:

प्रतिक्रिया