काठमाडौं - नेपाली बजारमा सुनको मूल्य सोमबार पनि घटेको छ । सुनको मूल्य आइतबारभन्दा २ सय रुपैयाँ प्रतितोलाले सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख दुई हजार ६ सय रुपैयाँमा का रोबार भएको छा पावाल सुन सोमबार एक लाख दुई हजार चार सय रुपैयाँमा कि नबेच भइरहेको छ ।
छा पावाल सुन सस्तो बन्दा ते जाबी सुनको मूल्य पनि २ सय रुपैयाँ प्रतितोलाले नै नै घटेर का रोबार भइरहेको छ । महासंघका अनुसार सोमबार तोलाको एक लाख एक हजार नौ सय रुपैयाँ प्रतितोला कायम भएको छ ।
आइतबार रेकर्ड कायम गरेको चाँदीको मूल्यमा भने सोमबार गि रावट आएको छ । यसदिन चाँदी तोलाको १५ रुपैयाँले सस्तो बनेर तोलाको १३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।
निरन्तर बढिरहेको सुनको मूल्य आइतबारबाट सामान्य घट्न थालेको छ ।