शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज पनि ब ढ्यो सुनको मूल्य

मंगलवार , श्रावण १३, २०७७

काठमाडौँ ,१३ साउन – सुनको मूल्य लगातार ब ढ्दो क्रममा छ। मंगलबार पनि सुनको मूल्य बढेको छ।

छापावाला सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेर ९८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुनको मूल्य तोलामा ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

ते जाबी सुनको मूल्य तोलामा पनि सात सय रुपैयाँले बढेर ९७ हजार सात सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार ते जाबी सुनको मूल्य तोलामा ९७ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य तोलामा ९० रुपैयाँले बढेर १२ सय ४५ रुपैयाामा कारोबार भइरहेको छ।

प्रतिक्रिया