शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्य निरन्तर उकालो

शुक्रवार , श्रावण ९, २०७७

काठमाडौं ०९ साउन - नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गर्न थालेको छ । बिहिबार तोलामै ९४ हजार ५ सय पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज पनि १३ सयले बढेर हालसम्म कै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ३६५ पुगेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज बढेर प्रतितोला ११५० पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया