शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मूल्य घट्यो

मंगलवार , आषाढ १६, २०७७

काठमाडौँ, १६ असार–सुनको मूल्य मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाला सुनको मूल्य तोलामा ९१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।

ते जाबी सुनको मूल्य तोलामा ९० हजार सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य तोलामा नौ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया