शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज पनि सुनको मूल्य बढ्यो

सोमवार , आषाढ १, २०७७

काठमाडौं १ असार - नेपाली बजारमा आज सुनको मूल्य एक सयले बढेको छ । आज सुन प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य ८९ हजार ६ सयले कारोबार भएको थियो । त्यस्तै तेजावी सुन तोलाको ८९ हजार २ सय ६५ मा कारोबार भइरहेको छ ।

त्यसैगरि चाँदीको मूल्य आज तोला ९२५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया