शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज पनि सुनको मूल्य बढ्यो

सोमवार , चैत्र १०, २०७६

काठमाडौं १० चैत – नेपाली बजारमा सुनको मूल्य तोलामा एकै दिन पाँच सयले बढेको छ । आइतबार प्रतितोला ७६ हजार ५ सयमा कारोबार भएको सुन सोमवार बढेर प्रतितोला ७७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७६ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरि, चाँदी को मूल्य यथाबत रही प्रतितोला ७ सय २० रुपियाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया