शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्य बढ्यो

आइतवार , चैत्र ९, २०७६

काठमाडौं ९ चैत - नेपाली बजारमा सुनको मूल्य तोलामा एकै दिन एक हजारले बढेको छ । शुक्रवार प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएको सुन आइतबार बढेर छापावाल सुन प्रतितोला ७६ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७६ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरि, शुक्रवारको तुलनामा २० रुपेयाले बढेर प्रतितोला ७ सय २० रुपियाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया