शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्य घट्यो

बुधवार , फाल्गुण २८, २०७६

काठमाडौं ,२८ फागुन - नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सयले घटेको छ । आज सुनको मूल्य कमि आइ प्रतितोला ८२ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ८२ हजार ७ सय रहेको थियो । साथै आज तेजावी सुनको मूल्य ८२ हजार रहेको छ ।

यता चाँदीको मूल्यमा भने आज कुनैपनि परिवर्तन आएको छैन् । मंगलवार प्रतितोला चाँदीको मूल्य ८ सय ८० मा कारोवार भएकोमा आज पनि सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया