शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्य स्थिर

सोमवार , फाल्गुण २६, २०७६

काठमाडौँ २६ फागुन –सुनको मूल्य सोमबारस्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा ८२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य तोलामा ८२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया