शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज बिहिवारको विदेशी मुद्राको विनिमयदर

बिहिवार , जेठ १०, २०८१

काठमाडौँ ,१० जेठ – नेपाल राष्ट्र बैंकले २०८१ साल जेठ १० गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैया ९६ पैसा र विक्रीदर १३३ रुपैयाँ ५६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र विक्रीदर १४४ रुपैयाँ ६७ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ ०७ पैसा र विक्रीदर १६९ रुपैयाँ ८३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४५ रुपैया ३५ पैसा र विक्रीदर १४६ रुपैयाँ ०१ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५४ पैसा र विक्रीदर ८८ रुपैयाँ ९४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ३६ पैसा र विक्रीदर ९७ रुपैयाँ ८० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ५६ पैसा र विक्रीदर ९९ रुपैयाँ ०० रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ५० पैसा र विक्रीदर ८ रुपैयाँ ५४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र विक्रीदर १८ रुपैयाँ ४५ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४५ पैसा र विक्रीदर ३५ रुपैयाँ ६१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र विक्रीदर ३६ रुपैयाँ ६४ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६६ पैसा र विक्रीदर ३ रुपैयाँ ६७ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २० पैसा र विक्रीदर ३६ रुपैयाँ ३६ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३३ पैसा र विक्रीदर २८ रुपैयाँ ४६ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७३ पैसा र विक्रीदर ९ रुपैयाँ ७७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३८ पैसा र विक्रीदर १२ रुपैयाँ ४४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३० पैसा र विक्रीदर १९ रुपैयाँ ३९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०३ पैसा र विक्रीदर १७ रुपैयाँ ११ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३३ रुपैयाँ १२ पैसा र विक्रीदर ४३५ रुपैयाँ ०८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ६८ पैसा र विक्रीदर ३५४ रुपैयाँ २८ पैसा रहेको छ ।

प्रतिक्रिया