शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर

बुधवार , जेठ ९, २०८१

काठमाडौँ ,०९ जेठ – नेपाल राष्ट्र बैंकले २०८१ साल जेठ ९ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ०० पैसा र विक्रीदर १३३ रुपैयाँ ६० पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ ५० पैसा र विक्रीदर १४५ रुपैयाँ १६ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६९ रुपैयाँ १२ पैसा र विक्रीदर १६९ रुपैयाँ ८८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैया २३ पैसा र विक्रीदर १४६ रुपैयाँ ८९ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७४ पैसा र विक्रीदर ८९ रुपैयाँ १४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ६० पैसा र विक्रीदर ९८ रुपैयाँ ०४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ७६ पैसा र विक्रीदर ९९ रुपैयाँ २१ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ५१ पैसा र विक्रीदर ८ रुपैयाँ ५५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र विक्रीदर १८ रुपैयाँ ४६ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४६ पैसा र विक्रीदर ३५ रुपैयाँ ६२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र विक्रीदर ३६ रुपैयाँ ६५ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६६ पैसा र विक्रीदर ३ रुपैयाँ ६८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २१ पैसा र विक्रीदर ३६ रुपैयाँ ३७ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३४ पैसा र विक्रीदर २८ रुपैयाँ ४७ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७६ पैसा र विक्रीदर ९ रुपैयाँ ८० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४८ पैसा र विक्रीदर १२ रुपैयाँ ५३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३७ पैसा र विक्रीदर १९ रुपैयाँ ४५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०४ पैसा र विक्रीदर १७ रुपैयाँ १२ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३३ रुपैयाँ ४१ पैसा र विक्रीदर ४३५ रुपैयाँ ३६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ८१ पैसा र विक्रीदर ३५४ रुपैयाँ ४० पैसा रहेको छ ।

प्रतिक्रिया