काठमाडौँ ,०६ जेठ – नेपाल राष्ट्र बैंकले २०८१ साल जेठ ६ गते आईतवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ०४ पैसा र विक्रीदर १३३ रुपैयाँ ६४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४४ रुपैयाँ २२ पैसा र विक्रीदर १४५ रुपैयाँ ८७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६८ रुपैयाँ ३० पैसा र विक्रीदर १६९ रुपैयाँ ०६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैया ३० पैसा र विक्रीदर १४६ रुपैयाँ ९६ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५० पैसा र विक्रीदर ८८ रुपैयाँ ९० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ५३ पैसा र विक्रीदर ९७ रुपैयाँ ९७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ७१ पैसा र विक्रीदर ९९ रुपैयाँ १५ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ५४ पैसा र विक्रीदर ८ रुपैयाँ ५७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४१ पैसा र विक्रीदर १८ रुपैयाँ ४९ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४७ पैसा र विक्रीदर ३५ रुपैयाँ ६३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र विक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ६७ पैसा र विक्रीदर ३ रुपैयाँ ६८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र विक्रीदर ३६ रुपैयाँ ३८ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ३८ पैसा र विक्रीदर २८ रुपैयाँ ५१ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८० पैसा र विक्रीदर ९ रुपैयाँ ८४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३६ पैसा र विक्रीदर १२ रुपैयाँ ४२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ३३ पैसा र विक्रीदर १९ रुपैयाँ ४२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०५ पैसा र विक्रीदर १७ रुपैयाँ १३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३३ रुपैयाँ ०३ पैसा र विक्रीदर ४३४ रुपैयाँ ९८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ९० पैसा र विक्रीदर ३५४ रुपैयाँ ४९ पैसा रहेको छ ।
