शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज मंगलवारको विदेशी मुद्राको विनिमयदर

मंगलवार , जेठ १, २०८१

काठमाडौँ ,०१ जेठ – नेपाल राष्ट्र बैंकले २०८१ साल जेठ १ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ३६ पैसा र विक्रीदर १३३ रुपैयाँ ९६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ८४ पैसा र विक्रीदर १४४ रुपैयाँ ४९ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ २३ पैसा र विक्रीदर १६७ रुपैयाँ ९९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४७ रुपैया १८ पैसा र विक्रीदर १४७ रुपैयाँ ८४ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १९ पैसा र विक्रीदर ८८ रुपैयाँ ५९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ५२ पैसा र विक्रीदर ९७ रुपैयाँ ९६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ५५ पैसा र विक्रीदर ९८ रुपैयाँ ९९ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ५६ पैसा र विक्रीदर ८ रुपैयाँ ५९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४३ पैसा र विक्रीदर १८ रुपैयाँ ५२ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५६ पैसा र विक्रीदर ३५ रुपैयाँ ७२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५८ पैसा र विक्रीदर ३६ रुपैयाँ ७५ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६२ पैसा र विक्रीदर ३ रुपैयाँ ६४ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र विक्रीदर ३६ रुपैयाँ ४७ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ १८ पैसा र विक्रीदर २८ रुपैयाँ ३१ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ७५ पैसा र विक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २९ पैसा र विक्रीदर १२ रुपैयाँ ३४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २८ पैसा र विक्रीदर १९ रुपैयाँ ३७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०७ पैसा र विक्रीदर १७ रुपैयाँ १५ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३३ रुपैयाँ ६३ पैसा र विक्रीदर ४३५ रुपैयाँ ५९ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ७२ पैसा र विक्रीदर ३५५ रुपैयाँ ३१ पैसा रहेको छ ।

प्रतिक्रिया