काठमाडौँ ,२० बैशाख – नेपाल राष्ट्र बैंकले २०८१ साल बैशाख २० गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया १९ पैसा र विक्रीदर १३३ रुपैयाँ ७९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ १३ पैसा र विक्रीदर १४२ रुपैयाँ ७७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६६ रुपैयाँ २० पैसा र विक्रीदर १६७ रुपैयाँ ९५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४४ रुपैया ६७ पैसा र विक्रीदर १४५ रुपैयाँ ३२ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३१ पैसा र विक्रीदर ८७ रुपैयाँ ७० पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ७५ पैसा र विक्रीदर ९७ रुपैयाँ १८ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ५९ पैसा र विक्रीदर ९८ रुपैयाँ ३० रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ४४ पैसा र विक्रीदर ८ रुपैयाँ ४७ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र विक्रीदर १८ रुपैयाँ ४८ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५१ पैसा र विक्रीदर ३५ रुपैयाँ ६७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५२ पैसा र विक्रीदर ३६ रुपैयाँ ६८ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५८ पैसा र विक्रीदर ३ रुपैयाँ ६० पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २६ पैसा र विक्रीदर ३६ रुपैयाँ ४३ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ९१ पैसा र विक्रीदर २८ रुपैयाँ ०३ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६१ पैसा र विक्रीदर ९ रुपैयाँ ६५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १२ पैसा र विक्रीदर १२ रुपैयाँ १७ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०६ पैसा र विक्रीदर १९ रुपैयाँ १४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०२ पैसा र विक्रीदर १७ रुपैयाँ १० पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ २१ पैसा र विक्रीदर ४३४ रुपैयाँ १६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ २५ पैसा र विक्रीदर ३५४ रुपैयाँ ८४ पैसा रहेको छ ।
