शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज बुधवारको विदेशी मुद्राको विनिमयदर

बुधवार , बैशाख १९, २०८१

काठमाडौँ ,१९ बैशाख – नेपाल राष्ट्र बैंकले २०८१ साल बैशाख १९ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया १९ पैसा र विक्रीदर १३३ रुपैयाँ ७९ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ८३ पैसा र विक्रीदर १४३ रुपैयाँ ४७ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ १० पैसा र विक्रीदर १६७ रुपैयाँ ८५ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैया ०३ पैसा र विक्रीदर १४६ रुपैयाँ ६८ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९७ पैसा र विक्रीदर ८७ रुपैयाँ ३५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ २९ पैसा र विक्रीदर ९७ रुपैयाँ ७३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ०२ पैसा र विक्रीदर ९८ रुपैयाँ २९ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ४९ पैसा र विक्रीदर ८ रुपैयाँ ५३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र विक्रीदर १८ रुपैयाँ ४८ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५१ पैसा र विक्रीदर ३५ रुपैयाँ ६७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५२ पैसा र विक्रीदर ३६ रुपैयाँ ६८ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५९ पैसा र विक्रीदर ३ रुपैयाँ ६१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २६ पैसा र विक्रीदर ३६ रुपैयाँ ४३ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ९१ पैसा र विक्रीदर २८ रुपैयाँ ०३ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६५ पैसा र विक्रीदर ९ रुपैयाँ ६९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १५ पैसा र विक्रीदर १२ रुपैयाँ २१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १५ पैसा र विक्रीदर १९ रुपैयाँ २३ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०३ पैसा र विक्रीदर १७ रुपैयाँ ११ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ ५१ पैसा र विक्रीदर ४३४ रुपैयाँ ४५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ २३ पैसा र विक्रीदर ३५४ रुपैयाँ ८२ पैसा रहेको छ ।

प्रतिक्रिया