शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज मंगलवारको विदेशी मुद्राको विनिमयदर

मंगलवार , बैशाख १८, २०८१

काठमाडौँ ,१८ बैशाख – नेपाल राष्ट्र बैंकले २०८१ साल बैशाख १८ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया २६ पैसा र विक्रीदर १३३ रुपैयाँ ८६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ९० पैसा र विक्रीदर १४२ रुपैयाँ ५४ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६७ रुपैयाँ ०८ पैसा र विक्रीदर १६७ रुपैयाँ ८३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैया २० पैसा र विक्रीदर १४६ रुपैयाँ ८६ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५४ पैसा र विक्रीदर ८७ रुपैयाँ ९३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ६५ पैसा र विक्रीदर ९८ रुपैयाँ ०९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैया ०२ पैसा र विक्रीदर ९८ रुपैयाँ ४६ रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ५५ पैसा र विक्रीदर ८ रुपैयाँ ५८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ४० पैसा र विक्रीदर १८ रुपैयाँ ४९ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ५३ पैसा र विक्रीदर ३५ रुपैयाँ ६९ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र विक्रीदर ३६ रुपैयाँ ७० पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ६० पैसा र विक्रीदर ३ रुपैयाँ ६२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २८ पैसा र विक्रीदर ३६ रुपैयाँ ४५ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ९५ पैसा र विक्रीदर २८ रुपैयाँ ०८ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६८ पैसा र विक्रीदर ९ रुपैयाँ ७२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २२ पैसा र विक्रीदर १२ रुपैयाँ २८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १६ पैसा र विक्रीदर १९ रुपैयाँ २५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १७ रुपैयाँ ०३ पैसा र विक्रीदर १७ रुपैयाँ १० पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ ८७ पैसा र विक्रीदर ४३४ रुपैयाँ ८२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ४३ पैसा र विक्रीदर ३५५ रुपैयाँ ०२ पैसा रहेको छ ।

प्रतिक्रिया