शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज शुक्रवारको विदेशी मुद्राको विनिमयदर

शुक्रवार , बैशाख १४, २०८१

काठमाडौँ ,१४ बैशाख – नेपाल राष्ट्र बैंकले २०८१ साल बैशाख १४ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ०१ पैसा र विक्रीदर १३३ रुपैयाँ ६१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ७१ पैसा र विक्रीदर १४३ रुपैयाँ ३५ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६६ रुपैयाँ ४४ पैसा र विक्रीदर १६७ रुपैयाँ १९ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४५ रुपैया ७३ पैसा र विक्रीदर १४६ रुपैयाँ ३९ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९० पैसा र विक्रीदर ८७ रुपैयाँ २९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ३३ पैसा र विक्रीदर ९७ रुपैयाँ ७६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ८६ पैसा र विक्रीदर ९८ रुपैयाँ ३० रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ५५ पैसा र विक्रीदर ८ रुपैयाँ ५९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३६ पैसा र विक्रीदर १८ रुपैयाँ ४४ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४६ पैसा र विक्रीदर ३५ रुपैयाँ ६२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र विक्रीदर ३६ रुपैयाँ ६५ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ५९ पैसा र विक्रीदर ३ रुपैयाँ ६१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २१ पैसा र विक्रीदर ३६ रुपैयाँ ३८ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ८४ पैसा र विक्रीदर २७ रुपैयाँ ९७ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६८ पैसा र विक्रीदर ९ रुपैयाँ ७३ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २५ पैसा र विक्रीदर १२ रुपैयाँ ३१ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १३ पैसा र विक्रीदर १९ रुपैयाँ २२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९९ पैसा र विक्रीदर १७ रुपैयाँ ०७ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४३२ रुपैयाँ २२ पैसा र विक्रीदर ४३४ रुपैयाँ १७ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ७९ पैसा र विक्रीदर ३५४ रुपैयाँ ३८ पैसा रहेको छ ।

प्रतिक्रिया