काठमाडौँ ,१३ बैशाख – नेपाल राष्ट्र बैंकले २०८१ साल बैशाख १३ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३३ रुपैया ०२ पैसा र विक्रीदर १३३ रुपैयाँ ६२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ १३ पैसा र विक्रीदर १४२ रुपैयाँ ७७ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६५ रुपैयाँ ४५ पैसा र विक्रीदर १६५ रुपैयाँ २० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४५ रुपैया ४५ पैसा र विक्रीदर १४६ रुपैयाँ १० पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५० पैसा र विक्रीदर ८६ रुपैयाँ ८९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ १९ पैसा र विक्रीदर ९७ रुपैयाँ ६३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ७२ पैसा र विक्रीदर ९८ रुपैयाँ १६ रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ८ रुपैयाँ ५९ पैसा र विक्रीदर ८ रुपैयाँ ६३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३६ पैसा र विक्रीदर १८ रुपैयाँ ४४ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ४७ पैसा र विक्रीदर ३५ रुपैयाँ ६३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४७ पैसा र विक्रीदर ३६ रुपैयाँ ६३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ५९ पैसा र विक्रीदर ३ रुपैयाँ ६१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र विक्रीदर ३६ रुपैयाँ ३८ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २७ रुपैयाँ ८४ पैसा र विक्रीदर २७ रुपैयाँ ९७ रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ६८ पैसा र विक्रीदर ९ रुपैयाँ ७२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २३ पैसा र विक्रीदर १२ रुपैयाँ २८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०६ पैसा र विक्रीदर १९ रुपैयाँ १४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ९८ पैसा र विक्रीदर १७ रुपैयाँ ०६ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३१ रुपैयाँ ८७ पैसा र विक्रीदर ४३३ रुपैयाँ ८३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ८१ पैसा र विक्रीदर ३५४ रुपैयाँ ४० पैसा रहेको छ ।
